रौतहट २५ फगुण । रौतहटको ईशनाथ नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मा गुप्ताले पाएपछि नगरबाट हुने सबै काम सुकसुबिधा नगरबासीले सहज रुपमा पाउन थालेका हुन् ।
ईशनाथ नगरबासीहरूले समाजिक सुरक्षा भत्ता समयमै सिदै बैकिङ प्रणाली मार्फत बितरणका लागि सबै वडामा सुबिधा भएकोछ बैकिङ प्रणाली सुरुभएपछि समाजिक सुरक्षा भत्ता बितरणमा सहजता सुरछा आयो गुप्ताले बताए । नगरबासीमा चेतना नभएका कारण केही जनप्रतिनिधिको लहैलहैमा लागेर हरेक काममा अडको थाप्ने काम समेत बिस्तारै हटदै गएको प्रशाकिय अधकृत गुप्ता ले बताएको छ ।
ईशनाथ नगरपालिकाबाट हुने विकास निर्माणको काममा रोकावट श्रृजना गरेर अबैध असुली गर्ने कार्यमा सक्रिय रहेकाहरुलाई तह लगाउदै सबृद्ध नगर बनाउनका लागि आफु सहितका कर्मचारी र जनप्रतिनिधि लागि गरेको गुप्ताको कथन रहेको छ ।
ईशनाथ नगरपालिकामा पुर्वधार शिक्षा र स्वास्थ्य जनताको सेवासुबिधामा सकरिये देखाए पछि भुमाफिया हरू कोसेली नपापछि गुप्ताको बिरोध गर्दै स्थानीयले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here