अखिलेश कुमार यादव।माघ २८ बारा।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १४ रजघट्टामा अवस्थित रहेको श्री जनता माध्यमिक कृषि प्राबिधिक शिक्षालायमा बिगत ४ साल देखि प्रअ मा कार्यरत रहेको एवं पाँचौ बर्षमा प्रवेश गर्न लागेको प्रधानध्यापक पशुपति घिमिरेको आज एक कार्यक्रम बिच बिदाई एवं सम्मान गरिएको छ।

प्रधानध्यापक पशुपति घिमिरेले आफ्नो ४ सालको कार्यकालमा जनता माध्यमिक कृषि प्राबिधिक शिक्षालयलाई नगर भित्रकै एक उत्कृष्ट बिधयालको रुपमा चिपरिचित गराएको थियो।जनता माबिको सम्पुर्ण बिद्यार्थी एवं शिक्षक शिक्षिका बिधयालय ब्यवस्थापन समितिको ब्यक्तित्वहरु मिलि प्रअ घिमिरेलाई आज बिदाई गरेको छ।

जनता माबीमा सह प्रधानध्यापकको रुपमा रहेको राजु प्रसाद अधिकारीलाई प्रधानध्यापकमा नियुक्त गरिएको छ।आफ्नो ४ वर्षको कार्यकालमा बिधयालयलाई एक अनुसाशित र उत्कृष्ट बिधयालय बनाएको प्रअ घिमिरेलाई बिधयालय ब्यवस्थापन समितिको अध्यक्ष एवं वडा न १४ को अध्यक्ष रामशरन बर्तौलाले घिमिरेलाई धन्यवाद सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ।

विद्यार्थीहरुले प्रअ घिमिरेलाई खादा र दोसाला माला टीका लगाई बिदाई गरेको छ।प्रअ पशुपति घिमिरे जस्तो प्रअ आफ्नो बिधयालयले अहिले सम्म न पाएको र जनता माध्यमिक बिधयालय परिवारले सधै वहाँको योग्दानलाई गदर गर्ने छ जनता माध्यमिक बिधयालयको शिक्षक बरुन गौतमको भनाई रहेको छ।पशुपती घिमिरेको सरुवा चितवन जिल्लाको नारायणी नमुना माध्यमिक बिधयालयमा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here