सिम्रौनगढ, २५ माघ ।
सिम्रौनगढ नगरपालिकामा जन्मिने छोरीहरुले विमा स्वरुप पाँच लाख रुपैया पाउने भएकी छिन् ।
छोरी शिक्षा बिमा अन्तर्गत प्रदेश नं २ सरकारले ३ लाख दिने घोषणा गरे संगै सिम्रौनगढ नगरपालिकाले पनि थप २ लाख दिने घोषणा गरेका छन ।

Image may contain: house, sky, tree and outdoor


प्रदेश सरकारको ३ लाख र नगरपालिकाको २ लाख गरि ५ लाख दिने घोषणा नगर प्रमुख बिजय शंकर यादवले गरेको छन्।
शुक्रबार नगरका छोरीहरुको विमा शिविर कार्यक्रम उदघाटन गर्दै यादवले सो घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here