रौतहट २४ माघ । जिल्लाको मौलापुर नगरपालिकाको वडा न २ मर्यादपुरको समतलाल यादवको मृत्यु भएको छ।
टिपरले ठक्कर दिदा घाइते भएको यादवलाई उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
समतलाल यादव नेपाल राष्ट्रिय बाणिज्य बैंक मौलापुर शाखाको सेक्युरिटी गार्डमा काम गरिरहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here