पर्सा, ७ माघ ।
विरगज भन्सार कार्यालयको गोदाममा भिषण आगलगी भएको खबर प्राप्त भएको छ ।
अहिले केही समय अगाडी अचानक गोदाममा आगलगी भएको हो । आगो कसरी लागेको हो भन्ने यकिन हुन नसकेको र आगो निभाउने कार्य भई रहेको छ भने आगलगीबाट भएको क्षतिको विवरण भन्ने आउन सकेको छैन् ।