रौतहट, २५ पुस । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ गम्हरिया टोल स्थित रहेको श्रीराम जानकी मठको परिषर भित्र अ । ५ धुर जग्गामा लगाईएको छ, भन्ने खवर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी टोली खटि गई उक्त स्थानमा लगाईएको अं १०० वटा लागु औषध गाँजा वोट फडानी गरी विहीबारका दिन नष्ट गरिएको छ।
उक्त गाँजा को( कस्ले लगाएको हो भन्ने बारे थप अनुसन्धान भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here