रौतहट २० पुस । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा ३ ओरैयामा लगाएको लागुऔषध गाँजा खेती रौतहट प्रहरीले नष्ट गरीएको छ।
रौतहटको ईशनाथ नगरपालिका वडा ३ ओरैयामा अबैध रूपमा करिब ५ धुर जग्गामा लगाइएको लागुऔषध गाँजाको विरुवा रोपिएको जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी चौकी ओरैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले नष्ट गरेको हो ।
सो गाँजा खेती कस्ले गरेको हो अनुसन्धान भइरहेको रौतहट प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here