राैतहट,२९ मंसिर ।
राैतहटकाे सदरमुकाम गाैर नगरपालिकाकाे वडा नं.५ अन्तरगतकाे सडकमा ढलेकाे पाेल अझै उठन सकेकाे छैन् ।
बिहिवार राति नै आएकाे हावाहुरीले काेईरीया टाेल जानेबाटाेमा खसेकाे विजुलीकाे पाेल तार सहित ढले पछि केेहि समयबाटाे अवरुद्घ भए पनि सचालनमा आएता पनि बाटोमा भएको पाेल तार नहटाउदा स्थानीयबासीहरु असुरक्षित भएको छ ।
गाैरकाे महाबिर मन्दिरबाट पुर्व हुँदै काेईरिटाेल भई गाैरीशंकर क्याम्पस जाने बाटाेमा भएको साे पाेलले विधार्थीहरुसमेतलाई अावागमन समेतमा कठिनाई भईरहेकाे छ ।
समयमा नै यसरी विजुलीकाे पाेल व्यवस्थित गर्न सकिएन भने खतरा निम्तिन सक्ने देखिन्छ ।