रौतहट २६,कात्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ। मंगलवार दिउँसो एक भारतीय नागरिकले बम प्रहार गरेका हुन्। प्रहरी चौकिमा भएको बिस्फोटमा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here