रौतहट,१८ कार्तिक ।
आफना नेता निर्दोष रहेको विश्वासका साथ गाउगाउबाट आएका पुर्वमन्त्री एवम सासद आफताब आलमका सर्मथकहरु आज दिनभरि नै जिल्ला अदालत अगाडीका सडकमा देखिए ।


आफना नेतालाई अनावश्यक दुख दिन तथा राजनितिक प्रतिशोध साधन प्रहरी पक्राउ गरेको र पटक पटक म्याद धमाई रहेको भन्दै रिहाईका आशमा आलम सर्मथकहरु सोमबार विहान ११ वजे देखि नै आलम अदालत नआउन जेल अदालत अगाडीको सडकहरुमा कहि बसेको देखिए त कहि लाम्बद्ध लागेको ।


आलम रिहाईका आशमा नेपाली काँग्रेसबाट निर्वाचित स्थानिय जनप्रतिनिधीहरु तथा विधायक समेत देखिएका थिए ।
हजारौंको संख्यामा रहेका आलमका समर्थकहरुको भने पर्खा शान्तिपुर्ण रहेता पनि शान्तिसुरक्षालाई भने प्रहरी प्रशासनले कडा पारेका थिए ।


करिब ४ः१० वजे अदालत आएका आलमको गाडीलाई देखे पछि उनका सर्मथकहरुले आलम जिन्दाबाद, निर्दोष आलमलाई रिहा गर जस्ता नारा लगाएका थिए ।
सांसद आलममाथि सरकारी वकिल कार्यालय सर्वस्त जन्मकैदी सहितको माँग गर्दै आज जिल्ला अदालत गौरमा ३ वटा मुद्दा दायर गरेको छ ।


आफना नेतालाई अनावश्यक दुख दिन तथा राजनितिक प्रतिशोध साधन प्रहरी पक्राउ गरेको र पटक पटक म्याद धमाई रहेको भन्दै रिहाईका आशमा आलम सर्मथकहरु सोमबार विहान ११ वजे देखि नै आलम अदालत नआउन जेल अदालत अगाडीको सडकहरुमा कहि बसेको देखिए त कहि लाम्बद्ध लागेको ।


आलम रिहाईका आशमा नेपाली काँग्रेसबाट निर्वाचित स्थानिय जनप्रतिनिधीहरु तथा विधायक समेत देखिएका थिए ।
हजारौंको संख्यामा रहेका आलमका समर्थकहरुको भने पर्खा शान्तिपुर्ण रहेता पनि शान्तिसुरक्षालाई भने प्रहरी प्रशासनले कडा पारेका थिए ।


करिब ३ वजेर ३० मिनेटमा अदालत आएका आलमको गाडीलाई देखे पछि उनका सर्मथकहरुले आलम जिन्दाबाद, निर्दोष आलमलाई रिहा गर जस्ता नारा लगाएका थिए ।


सांसद आलममाथि सरकारी वकिल कार्यालय सर्वस्त जन्मकैदी सहितको माँग गर्दै आज जिल्ला अदालत गौरमा ३ वटा मुद्दा दायर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here