काठमाण्डौं, १७ कार्तिक।

सरकार सिफारीस गरि राष्टपतिबाट मुक्त गरिएका सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आज प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय भने सकेन् ।
आज मात्रै दिउसो भएको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको सिफारिस राष्टपति समक्ष पठाए पछि नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here