रौतहट, २४ असोज ।
बारा जिल्ला फेटा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जय प्रकाश दास सम्मानित भएका छन् ।
फेटाको भलुही, श्रीपुरा लगायतका अन्य गाउ अर्थात उनका टोलमा आएको विनाशकारी हावारुरी उजाडेको समाजलाई शान्तिपुर्ण र सुरक्षित समाज स्थापना गर्न पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै ६४ औं प्रहरी दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो ।

Image may contain: 4 people, including जय प्रकाश दास, people standing


संघिय प्रहरी इकाइ कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले वडा अध्यक्ष दासलाई उच्च मुल्याङ्कन सहितको कदर प्रदान गरेका छन्। वडाअध्यक्ष दास सक्रियरुपमा गाउपालिका भित्रका सबै क्रियाकलापहरुमा आफनो सकारात्मक भुमिका निर्वाह गर्ने गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here