हेटौँडा, ३ असोज । मकवानपुर प्रहरीले अवैध रुपमा ५० वटा खयरका गोलिया लोड भएको इस्करपियोसहित गाडीचालक पक्राउ गरेको बर्दियाको सैनिबार नगरपालिका– ६ बस्ने २७ वर्षीय अमित शाह र गाडीमा सवार मकवानपुरको बकैयाँ गाउँपालिका– १ बस्ने ३२ वर्षीय चक्रबहादुर योञ्जनलाई सार्वजनिक गर्दै प्रहरी ।