काठमाडौं , १८ भदौ। ठेकेदारकाे कुटपिटबाट बूढानीलकण्ठ नगरपालिका–१०, कपनमा मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा  कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् । प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए । अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here