रौतहट ३ साउन । बैसाख २६ गते ईशनाथ नगरपालिका ३ बन्जरा बाँध दशगजा स्थित नेपालबाट भारत तर्फ अबैध रुपमा गाई र गाईको बाच्छी तस्करी गराउने मालिक लाइ प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका रौतहट फतुवा बिजयपुर ८ बस्ने ५२ बर्षिय लम्बु भन्ने शेख सफरुल लाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाएको समेत प्रहरीले जनाएको छ ।