असार १३ ।
परोहा नगरपालिका वडा नं ३ र ७ मा व्यवसायी तरकारी खेती तालिम प्राप्त गरेका किशानहरुलाई स्प्रे टंकी वितरण गरेका छन् ।
नगरपालिकाले वडा नं• ३ तेजापाकडका २६ किसान तथा वडा नं•७ नरकटियाका २५ जना किसानलाई साे तालिम प्रदान गरि स्वराेजगार वन्न टंकी प्रदान गरिएको प्रशासन प्रमुख अब्दुल रब अंसारी जानकारी दिनु भयाे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव तथा कृषि फाट प्रमुखकाे उपस्थिति रहेकाे थियोे ।