मुगु । सिटिजन बैंक गमगढी शाखाले दृष्टिविहिन बालबालिकाहरुलाई लत्ताकपडा लगायत अन्य सामान सहयोग गरेको छ ।
मुगु जिल्लाको छायानाथ रारा नगर पालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तरगत अध्ययनरत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई सिटिजन...
प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्पेन जादैँ छन् ।
‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्पेन जान लागेका हुन् ।
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो...
हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ ।
फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २–१ले पछि पार्दै उपाधी जितेको हो । कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको समापन भएको छ...
नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्री दर १३७ रुपियाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २०...
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशभर मौसम बदली रहनेछ ।
यस्तै, विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र बाँकी भू–भागका केही...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनभित्र नपर्ने नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत भएका थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन...
विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग...
डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।
गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ ।
रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहिवार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो...
काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) सुरु भएको छ ।
वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।
नेपाली आँपको...













