राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । लोकसेवा आयोगको ७५ औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका...
एजेन्सी । एयर इन्डिया विमान दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण पत्ता लगाउन दबाब दिएका छन् । उनीहरुले विमान कम्पनीको लापरवाहीका कारण घट्ना भएको आक्रोश समेत व्यक्त गरेका छन् । भारत सरकारले दुर्घटनाको कारण पत्ता लगाउन गठन गरेको एक विशेष समितिको प्रतिवेदनको...
सन्तोषी रावल बाजुरा । असारको झरीसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ । वर्षाको सिजनसँगै किसानहरू खेतबारीमा खटिन थालेका छन् । बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको खेतबाट सुरुभएको समय साँझ पनि त्यही खेतमै टुंगिन्छ । ग्रामीण परिवेशको यथार्थ झल्काउने दृश्य रजालीका...
रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आज बिहान अविरल वर्षासंगै खसेको चट्याङ लागेर चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका -१ जयनगरका ६५ वर्षीय सियाराम साह बानियाँको मृत्युु भएको हो ।पानी पर्न थालेपछि घर अगाडी बाधेको बाख्रा...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको...
नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई...
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस्...
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन् । यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन् । सभामुखले...
नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रास्वापालाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ?भन्दै प्रश्न गरेका छन् । आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु...
सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क...

भरखरै प्राप्त

धेरैले पढेको