जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले तालाबन्दी गरेको एक साता वितिसक्दा पनि जिम्मेवार पदाधिकारीले कुनै चासो दिएका छैनन् । कर्मचारीहरुले जेठ २६ गतेदेखि जुम्लामा पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरेको हुन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र...
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता...
आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ ।उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ । गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया...
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय सरकारले ल्याएको बजेटको न्यायपूर्ण वितरण हुनुपर्ने बताएका छन् । बस्नेतले बजेटबारे टिप्पणी गर्दै देश र जनतालाई केन्द्रमा राखेर बजेटको वितरणलाई न्यायपूर्ण बनाउन माग गरेका हुन् । बस्नेतले भने, ‘बजेटको...
मुलुक संघीय संरचनामा गइसकेपछि शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय तहले तयार गरिरहेका शैक्षिक पाठ्यक्रमहरु प्रभावकारी बन्दै गएको पाठ्यक्रम विकास केन्द्रले दाबी गरेको छ । आधारभूत र विद्यालय शिक्षाका लागि तयार गरिने पाठ्क्रम निर्माणका क्रममा विकास केन्द्रको सहजीकरणले गर्दा स्थानीय सरकारलाई...
मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो । इरान विश्वको नवौँ ठूलो तेल...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । थोक मूल्य निर्धारणसँगै गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा...
फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ । खेलको सातौं मिनेटमै डिफेन्डर राउल एसेन्सियो रातो कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो...
रौतहट । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । वृन्दावन नगरपालिका उप–प्रमुख संगीता कुमारी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेकी हुन् । अदालतका न्यायाधीश...
रौतहट । मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष कमलकुमार उपाध्यायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख...

भरखरै प्राप्त

धेरैले पढेको