रौतहट, २७ कार्तिक । नेकपाका प्रदेश अध्यक्ष एवम रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका भित्र फेला परेका पुरातात्विक महत्व बोकेका स्थानहरुलाई अंतरास्ट्रीयकरण गराउने भएका छन् । आफनो जन्मस्थल समेत रहेको मौलापुरमा १२०० बर्ष पहिला ऐतिहासिक...
रौतहट, २७ कार्तिक । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका तथा ईशनाथ नगरपालिकाको औरैया जोडने बाटो विग्रदा दिनानु दिन समस्या झेली रहेको सर्वसाधारणहरु भन्ने अब केही मात्रामा भए पनि राहत पाउने भएका छन् । ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय भए...
रौतहट, २६ कार्तिक ।नेपाली काँग्रेसका नेता एवम पुर्वमन्त्री मोहमद आफताब आलम पक्राउ परेको आज एक महिना भएको छ । रौतहटको राजपुर फरहदवामा २०६४ साल चैत्र २७ गते भएको बम विस्फोटमा घाईते भएकाहरुलाई जिउदैं जलाएको अभियोगमा रौतहट क्षेत्र नं.२ बाट...
रौतहट २६,कात्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ। मंगलवार दिउँसो एक भारतीय नागरिकले बम प्रहार गरेका हुन्। प्रहरी चौकिमा भएको बिस्फोटमा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम...
झापा २६, कात्तिक । भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा...
कैलाली २६, कात्तिक । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका हुन् । पीडित महिलाको निवेदनका आधारमा...
रौतहट, २५ कार्तिक ।नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको बहस मंगलबार पनि हुने भएको छ । रौतहटको राजपुर फरदहवा गाविस–४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा आलममाथि कर्तव्य ज्यानसहित तीनवटा कसुरका विषयमा...
रौतहट, २५ कार्तिक ।बम विष्फोट गराएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलमका हजारौं समर्थकहरुको मौन जुलुस सोमबार फेरि रौतहटको गौरमा निस्किएको छ। जिल्ला अदालत गौरमा आलममाथि थुनछेक बहस चलिरहँदा उनका सर्मथकहरुले आफना नेताको रिहाईका...
बारा २५, कात्तिक । विद्युत चुहावटमा संलग्न ३० जना बारा प्रहरीले पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय बारा तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा समेतबाट खटिएको कर्मचारी र प्रहरी समेतको संयुक्त...
जनकपुर २५ कार्तिक । दोस्रो संविधानसभाका सदस्य डा. चन्द्रमोहन यादव पेशाले चिकित्सक हुन् । नेपाली कांग्रेसका तत्कालिन महामन्त्री डा. रामवरण यादव राष्ट्रपति निर्वाचित भएपछि खाली भएको धनुषाको तत्कालिन क्षेत्र नम्बर ५ मा उपचुनाव हुँदा...














