रौतहट, २९ कार्तिक ।सरकारी कार्यालय तथा स्थानिय निकायहरुले वर्ष भरि गरेको कार्यहरुको आन्तरिक लेखा परिक्षण पछि गरि महालेखा परिक्षणको कार्यका लागि महालेखा परिक्षण कार्यालयले रौतहटका स्थानिय निकाएहरुका प्रमुख तथा प्रतिनिधीहरुलाई अनुशिक्षण दिएका छन् । जिल्ला समन्वय समिति रौतहटको सभाहलमा...
रौतहट, २९ कार्तिक ।विगत केही दिन देखि रौतहटको गरुडा नगरपालिकाको विभिन्न वडाहरुमा महामारीका रुपमा रहेको डेंगु रोगको प्रकोप भएको खबर पाए पछि नगरपालिकाले नियन्त्रणका लागि औषधि छर्ने मेसिनगण प्रयोगमा ल्याएको छ । गरुडा नगरपालिका अन्तरगत डेंगु नियन्त्रणका लागि औषधि...
रौतहट,२९ कार्तिक ।बम विस्फोटमा परी घाइते भएकालाई जिउदै ईटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का नेपाली कांग्रेसका सांसद एवं पूर्व मंत्री मोहमद आफताव आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि गौर कारागार चलान गरेको छ ।१० दिन...
रौतहट,२९ कार्तिक ।राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी स्थीत बांगमती नदी को गंगा किनार मा श्री शिव शक्ति महायज्ञ एवं श्री राम कथा ज्ञान महायज्ञ हुने भएको छ। २०७६ माघ २३ गते कलश सोभा यात्रा र माघ २४ गते...
रौतहट, २९ कार्तिक ।रौतहटको राजपुर बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहमद आफताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्याएका छन् ।
जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहस सके लगतै पूर्वमन्त्री आलमले, ‘मैले पटकासम्म पड्काएको छैन । बमको...
झापा २९ कात्तिक दमक (झापा) गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई भएको हो। ...
काठमाडौं २८ कार्तिक । सरकारले सामाजिक सुरक्षा कोषको व्यवस्था मिलाएपछि नीजि क्षेत्रले त्यसमा रुची देखाइरहेको थिएन । तर पछिल्लो सयम सरकारकै दबाबका कारण ठूला कर्पोरेट हाउसहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन थालेका छन् । केही समयअघि...
जनकपुर २८ कार्तिक । जनकपुरधाम भगवान राम र सीताको विवाह उत्सवकोरुपमा
मनाइने विवाह पञ्चमीको तयारी जनकपुरमा तीव्र पारिएको छ। यो वर्ष मंसीर १५
गते विवाह पञ्चमी मनाइँदैछ। विवाह पञ्चमीका लागि तयारीलाई तीव्र पारिएका
उत्तराधिकारी महन्त रामरोशनदासले...
सल्यान २८ कार्तिक । सल्यानमा भएको जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन्...
रौतहट २८ कार्तिक । रौतहट जिल्लाको राजदेवि नगरपालिका वडा नं ७ मुडवलवा मा आज गर्भवती महिला र सुतकेरी महिलाहरु लाई पोषण समग्री वितरण गरिएको छ । असल छिमेकी नेपाल संस्थाको आयोजना मा १ सय महिलाहरु लाई पोषण समग्री...













