रौतहट, ३ मंसिर ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाको विभिन्न क्षेत्रको अनुगमन कार्यमा तिब्रता आएको छ ।आईतबार मात्रै नगरपालिकाले कटहरिया बजार अनुगमनको कार्य गरि नगरपालिका भित्रका बजारहरुमा पाठो र बाख्राको मासु नबच्ने निर्देशन दिए लग्तै आज नगरपालिकाका वडा कार्यालयहरुमा गरिएको...
काठमाण्डौ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजबाट औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । मंगलबारैदेखि औपचारिक काम थाल्नुभएका सल्लाहकार थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीका कामलाई...
रौतहट,३ मंसिर ।रौतहटमा पर्ने पुर्व पस्चिम राजमार्गको लमाहा नजिकै रहेको लचका छेउमा टेक्टर संग मोटरसाइकल ठोक्किदा मोटरसाइकल मा आगजनी भएको छ । आगजनी भए पछि मोटरसाइकल चालकको घटनास्थलमा नै ज्यान गएको छ ।बाराको निजगढतर्फबाट चन्द्रपुर आउदै गरेको ज १...
कैलाली, ३ मंसिर ।सुदुरपश्मिको कैलालीको विभिन्न ठाउँमा अहिले केही बेर अगाडि भूकम्पको धक्का महसुस भएको छ । ७ बजेर १९ मिनेट जादा धनगढी, अत्तरिया, सुखड लगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको हो । भुकम्पको धक्काबारे विस्तृत विवरण आउन बाँकी...
रौतहट, ३ मंसिर ।राष्ट्रिय जनता पार्टी नेपालको रौतहटको अधिवेशनमा विवाद भएको छ । जिल्ला सम्मेलनको विषयमा लगातार तिन दिन देखिको विवादले आज मंगलबार छूटाछूटै अधिवेशनको आयोजना परे पनि विवादका कारण अधिवेशन भन्ने सम्पन्न हुन सकेको छैन् । राजपाका अध्यक्ष...
रौतहट, ३ मंसिर ।पछिल्लो समय राजनितिमा सक्रिय भई नेकपाको नगरकमिटिको अध्यक्षको जिम्मेबारी समेत पाएका युवा नेता बबलु मेहता भने मोहन मेहताले समाजवादी पार्टीका नेता किरण शाहमाथि शब्द प्रहार गरेका छन् । नगर अध्यक्ष मेहताले हिन्दु मुस्लिम धर्म प्रति विभेद...
रौतहट, ३ मंसिर ।प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफनो पार्टीले दक्ष र विशेषज्ञ नेता पाएकाले अबका दिनमा आफनो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् ।गढीमाई नगरपालिकाको वडा नं.२ का...
रौतहट, ३ मंसिर ।पुर्व प्रधानमन्त्री एवम समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा र नेपाली काँग्रेसलाई भ्रष्टाचारीहरुको संज्ञा दिएका छन् । रौतहटको गढीमाई नगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा आफना पार्टीका वडा अध्यक्षका उम्मेदवार दिनेश दासको चुनावी...
३ मंसिर
एजेन्सी । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन्...
विराटनगर ३,मंसिर । मोरङको जहदा गाउँपालिका–१ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियारले मंगलबार पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो। सडक...














