मङ्गलबारे, ३२ साउन (रासस) ।जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित...
तुलसीपुर, ३२ साउन (रासस) ।सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो...
जनकपुर, ३२ साउन (रासस) ।जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला...
काठमाडौं, ३२ साउन ।नेपालमा पछिल्लो २४ घन्टामा थप एक सय ३४ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ३ सय ३५ जना स्वस्थ भएका छन्...
रौतहट,३२ साउन ।रौतहट जिल्लाको गरुडा नगरपालिकामा एक युवकको घाटी रेटि हत्या भएको छ ।गरुडा नगरपालिका वाडनं ८ जिंगडियामा २० वर्षीय दलित युवक निरन्जन रामलाई धारिलो हथियारले घाटी रेटिएको अवस्थामा शब बरामद भएको प्रहरीले जनाएको छ । सो घटनाका बिषयमा...
पर्सा ३२ साउन ।
पर्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका...
रौतहट, ३२ साउन । मेचि महाकालि बुहारी संयुक्त आवाज बाराको शाखा गठन भएको छ ।मेची महाकाली बुहारी संयुक्त आवाज बारा जिल्लाको संयोजकमा सावित्री बराल तिमल्सिना चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष सगुन लामा सचिब उषा थापा मोक्तान सह सचिब...
काठमाडौं, ३१ साउन ।नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण...
रौतहट ३१ साउन ।रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ३ चण्डियामा स्थानिय सुबलाल पटेलको फुसको गोठमा अचानक आगलगी भएको हो। उक्त आगलागीमा लाखौँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर गोठमा आगलगी...
रौतहट,३१ साउन ।रौतहट जिल्लामा भदौ १ गते देखि भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता दिइएको छ। रौतहट जिल्लामा कोभिड १९ को सन्क्रमितहरुको सन्ख्यामा दिनानुदिन बढदै गइरहेको र संक्रमणको जोखिम ल्को सम्भावना समेत उच्च रहेकाले आज साउन ३१गते बसेको जिल्ला...













