महेन्द्रनगर । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार...
छ्याङदी हाईड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ । गत जेठ २३ गतेदेखि निष्कासनमा आएको कम्पनीको हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएकोमा अब, असार २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागूऔषध दुव्र्यसनीको न्यूनिकरणको लागि सरकार लागि परेको बताएका छन् । बिहीबार पोखरामा आयोजित अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कास्की जिल्ला लागू औषधको प्रयोगबाट सबैभन्दा प्रभावित रहेको बताउँदै...
सामाजिक रूपान्तरणका साझा उद्देश्यसहित मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर र कम्युनिटी डेभलपमेन्ट प्रोग्राम नेपाल(सीडीपी नेपाल)बीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिडिया नेटवर्क नेपालकातर्फबाट संस्थाका अध्यक्ष उदयराज ढकाल र सीडीपी नेपालका तर्फबाट संस्थाका अध्यक्ष डा. लक्षी सिंहले...
जुम्ला । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ खल्लाचौर नजिकै रहेको तिला नदीको किनारमा बिहिबार बिहान एक अज्ञात पुरुषको मृत शव भेटि एको छ । स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई टेलिफोन मार्फत उक्त घटनाको जानकारी गराए...
गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व...
ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् । बुधबार साँझ महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भ¥याङखोल्सामा आएको बाढीले बगाएर उनको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् । बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने...
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ...
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारबाट संविधान संशोधन हुने संकेत, आधार र अवस्था नदेखिएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बताएका छन् । कांग्रेस एमाले गठबन्धनको संविधान...

भरखरै प्राप्त

धेरैले पढेको