बझाङ । गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा नीजि आवासको पुननिर्माणको कार्य सुरु भएको बताएका छन् ।
बझाङमा जिल्ला भुकम्पीय पुनःनिर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उदघाटनमा बोल्दै उनले भुकम्पले प्रभावित भएको जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी नीजि आवासलाई पुननिर्माणको कार्यालय स्थापना गरी सो कार्यको थाल नी भएको बताए ।
त्यसैगरी, उनले भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनस्थापना सरकारको प्राथमिकता रहेको भन्दै बिकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडी बढेर काम सम्पन्न गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here