मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेका चार वटा माध्यामिक विद्यालयको चार सय भन्दा बढी विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ ।
आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेर देखि जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ ः मनीष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् ।
उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाईदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ , विभिन्न बहनामा आफ्ना कार्यक्रता भर्ति गर्न पाएन भनेर निष्काशन गरिरहेको छ । विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।’
साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन् ।
श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधानलगायतको भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको भएपनि सरकारले ती वर्षसम्म पाउनुपर्ने सेवा सुविधावापतको रकम नदिएको बताए ।
उदयपुर सिमेट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए । उनीहरुले पाउनुपर्ने सेवासु्विधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराए । मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्र मुगुको आयोजनामा अध्यानरत विद्यार्थी, शिक्षक, शिक्षिका कर्मचारीलाई विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले जनाएको छ ।
मुगुमा धेरै प्रकारका बहुमूल्य जडिबुटी पाइने भएपनि स्थानीयलाई सामान्य जानकारी समेत नभएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए ।
उनले भने, ‘मुगुमा धेरै प्रकारका बहुमूल्य जडिबुटी पाइन्छ तर यसको सामान्य जानकारी पनि छैन । हाम्रो जीवनशैलीमा दैनिक प्रयोगमा आउने र सहजरुपमा वनपाखा र घरको भान्सामा प्रयोग हुने जडिबुटीबाट मानिसमा हुने फाइदाको बारेका मुगु जिल्ला छाँयानाथ रारा नगरपालिकाभित्र रहेका प्रकाश मा.वि लुम, हिमोदय माध्यामिक विद्यालय बाम, कर्णाली माध्यामिक विद्यालय टोप्ला, बुद्ध मावि माग्रीमा कक्षा ७, ८, ९ र १० का विद्यार्थी, शिक्षक कर्मचारीहरुलाई आयुर्वेदसँगै स्वस्थ जीवनशैलीका विभिन्न आयामहरूबारे जानकारी गराउने काम गरेका छौ ।’
उनले विद्यार्थीलाई आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउनुका साथै स्वास्थ्य जीवनशैली तथा नसर्ने रोग न्यूनीकरण बारेमा जानकारी गराउने उदेश्यले विद्यालयमै पुगेर प्रयोगात्मक अभ्यास गराइएको समेत बताएका छन् ।
अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएको कर्णाली माविका प्रधानाध्यापक चन्द्र प्रकाश बढुवालले बताए । उनले विद्यालयलमा अध्यनरत विद्यार्र्थीहरुलाई योग तथा आयुर्वेद शिक्षा दिदा घरपरिवारमा समेत सकरात्मक प्रभाव पर्ने बताए ।
उनले भने, ‘अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएपछि कर्णाली माध्यामिक विद्यालय टोप्लाले त्यस बारेमा विद्यालय उमेर समूहकै बालबालिकाहरूलाई जानकारी प्रदान गरेर स्वस्थ जीवनशैली अपनाउन उनीहरूलाई प्रेरित गरेको छ । विद्यालयमा विद्यार्थीहरुले सिकेर घरमा घरपरिवारलाई पनि शिक्षा दिन सक्छन् । त्यसैले हामीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग सहकार्य गरी विद्यालयलमा विद्यार्थीहरुलाई योग तथा आयुर्वेद शिक्षा दिने कार्यक्रम गरिएको छ ।’
विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमले मानव स्वास्थ्यमा ठूलो टेवा मिल्ने शिक्षक सुर बहादुर बुढाले बताउछन् ।
विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई योगबाट मानिसलाई हुने विभिन्न नियमित व्यायम, योगले शरिरका विभिन्न अंग र मानव जीवनमा हुने फाईदाहरुको बारेमा योगका व्यायम गर्ने तरिका प्रत्यक्षय रुपमा सिकाउनुका साथै मानिसको दैनिक खानपिन र बानि व्यवहारको बारेमा योगगुरु जय बहादुर मल्लले प्रशिक्षण समेत गराएका छन् ।








