नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको  छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोवार भइरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here