नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान साढे ८ बजे बस्दैँ छ ।बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here