कटहरीया नगरपालिका वडा नं ४ अध्यक्षले सामुदायिक स्वास्थ्य चौकीमा रगतदान कार्यक्रममा कटहरीया बजारका औषधि व्यवसायीहरूले प्रदान गरेका औषधिहरू वडा नम्बर ४ को योजनामा रगदान कार्यक्रममा बढी भएको औषधिहरू सामुदायिक अस्पताल तथा स्वास्थ्य चौकीहरूमा वडा अध्यक्ष कुशवाहा द्वारा औषधि सहयोग गरिएको हो ।
Home मुख्य समाचार कटहरीया नगरपालिका अन्तर्गतको –१,३,४ वडा गरी सामुदायिक हस्पिटललाई निःशुल्क औषधि वितरण गरिएको...








