आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

सुर्खेतका लागि बिहान ७ ः ४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७ ः ५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन् ।

विमानमा रहेका ५३ जना यात्रुहरुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ । विमामा आएको समस्या बारे भने विस्तृत जानकारी आउन बाकी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here