साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा मोनिरूल मोल्लले गोल गरेसँगै भारतले भुटानविरूद्व १–० को अग्रता लिएको हो।

उनले ३७ औं मिनेटमा कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएर गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here