रौतहट
रौतहटमा बाढी पूर्व सूचना सम्बन्धित दूई दिने तालिमआज गौर साइमन होटेलको सभाहलमा दुई दिने तालिम सम्पन्न भएको छ।
रौतहटको लालबकैया खोलाबाट प्रभावित जिल्लाको १३ वटा पालीकाको जनप्रतिनिधि तथा कर्मचारीहरूको उपश्थितिमा दुई दिने तालिम, बाढी आऊनू भन्दा आगाडी सूचना हूने प्रविधि तथा आई सके पछी त्यसबाट जोगीने ऊपायहरूको बारेमा दुई दिनको प्रशिक्षक कूशूम बिष्टले जानकारी गराउनु भएको छ।
हाइग्रिड परीयोजना र इसीमोड माण्डबिको सहकार्यमा विपद व्यवसथापनको लागी पूर्व सूचना प्रणाली , पूर्व त्यारी र नगर स्तरीय विभिन्न कार्यक्रम गरीरहेको छ।
रौतहट जिल्लाको १३ वटा पालीकाहरू मध्ये ईशनाथ,राजपूर, बौधीमाई,मौलापूर,फतुवा बिजयपुर,माधवनारायन, राजदेवी, यमूनामाई,कटहरीया गौर,यमुनामाइ लगायतका पालीकाहरूको जनप्रतिनिधि तथा कर्मचारीहरूको उपश्थितीबाट तालीम फलदायी र अनुकूल हूने मौलापूर नगरपालीकाको कार्यवाहक प्रमुख नागेन्द्र यादवले बताऊनू भयको छ।
शुक्रवार विहान ७ बजे देखी सोही सभाहलमा तालीम भ्ई ३ बजे समापन हूने कार्यक्रम रहेको माण्डबि नेपाल को अध्यक्ष अन्जु झाले जानकारी गराईन।
स्थानीय तहका गरिब जनता,महिला ,बालबालिका ,अपांगलाई कसरी ब्यवस्थापन गर्ने र तर्जुमा बजेट कसरी तयार पारिने गरि कार्यक्रमको सिकाइ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here