गौर, ८ गते असोज ।
रौतहटबाट संचालित रेड खबर अनलाईनका सम्पादक एवम रेड टेलिभिजनका कार्यक्रम प्रस्तोता आलोक पाण्डेयलाई मातृशोक लागेको छ । नेपाल पत्रकार महासघ रौतहटका सदस्य समेत रहेको पाण्डेयका ममतामयी आमा नन्दनी देवीको आईतबार उपचारको क्रममा बागमती सेन्टरल हस्पिटल गंगा पिपरामा असमायीक निधन भएको हो ।
८२ वर्षिया नन्दनी देवीको २ छोरा र ३ छोरी रहेको छ । सम्पादक पाण्डेय उनका कान्छो छोरो हुन । स्वर्गीय देवी लामो समय देखि विरामी रही उपचारत रहनु भएको थियो ।
जयरामा मिडिया प्रा.लि.परिवार स्वर्गीय माता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ साथै यस दुखद घडीमा सम्पादक एवम कार्यक्रम प्रस्तोता पाण्ढेय सहित शोकसन्तप्त परिवारजन प्रति गहिरो संवेदना प्रकट गर्दछ ।
यसै विच नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि विज्ञप्ती निकाल्दै पाण्डेका आमा प्रति शोक प्रकट गरेको छ ।

May be an image of text that says 'नेपाल पत्रकार महासंघ Federation Nepali Journalists (FNJ) रौतहट शासा मिति २०7०/०६/०७ शोक विज्ञप्ति नेपाल पत्रकार महासंघ रोतहट शाखा सदस्य आलोक पाण्डेयलाई मातुशोक परेको खबरले नेपाल पत्रकार महासंघ रोतहट शाखा स्तव्ध दुःखी भएको उद्ोकी वर्पींया ममतामयी माता नन्दनी देवीको असोज ০৩ आइतवारका दिन बागमती सेन्ट्रल हस्पिटल गंगापिपरामा उपचारको ऋममा निधन भएको हो स्वर्गीय नन्दनी देवीका छोरा हुनुहुन्छ। सदस्य पाण्डेय स्वर्गीय नन्दनी देवीका कान्छो छोरा दुनुटुन्छ नेपाल पत्रकार महासंघ रोतहट शाखा स्वर्गीय माताप्रति हार्दिक श्रदधाज्जली अर्पण गदड उद्दोको आत्माको चिरशान्तिको कामना गर्दल सायं दुःखको यस घडीमा महासंघ रोतहट शाखा सदस्य पाण्डेय सहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना न्यक्त गर्दछ ठाकुर (धनन्जय) सचिव'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here