काठमाडौं,१८,भदौ ।

एसिया कप क्रिकेटमा नेपाल र भारतको केहीबेरमा सुरु हुँदैछ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।नेपाली टोलीमा आज एक खेलाडी परिर्वतन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको छ ।नेपालको प्लेइङ ११ : कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here