रुकुम,१८,भदौ  ।

रूकुम पश्चिममा खाेलाले बगाउदा एकै घरका दाजुबहिनीकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा चाैरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथाेकीका १० वर्षीय छाेरा मनाेज र ६ वर्षिया छाेरी भावना बुढाथोकी रहेकी छन् ।आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खाेलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।दुवैको शव डेढ सय मिटर तल फेला परेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here