काठमाडौं ,८ माघ।

आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज देश भर बिभिन्न कार्यक्रम गरि सोनाम ल्होछार मनाइदै छ। तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here