२०७९ कात्तिक २१ गते । रौतहटमा पुर्णरुपमा अचार संहिताको धजिया उडाइदै छ । उमेदवारहरुले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि साभाको चुनावलाइ लकक्ष्त गरि रौतहटमा अचार संहिताको बिपरित गइ १८ वर्ष मुनिका बालबालिकालाई तथा सरकारी कर्मचारीहरु समेत प्रयोग गरेको छ । उमेदवारहरुले बालबालिकाहरुलाइ पैसाको प्रलोभन १००/ २०० दिई बालबालिका प्रयोग भैरहेक छ ।
रौतहटमा खुल्लायाम अचार संहिताको धजियउडाउदै छ तर निर्वाचन आयोग तथा प्रशासन पुर्ण रुपमा मौन देखेको छ । सम्बन्धित निकायहरु पुर्ण रुपमा मौन देखिन्छ ।मौन हुनुको कारण निर्वाचन आयोग तथा पुलिस प्रशासन पुर्ण रुपमा सेटिङ्ग रहेको स्थानियहरुको गुनासो रहेको छ ।








