रौतहट, ४,असोज ।

रौतहटको माधवनारायण नगरपालिका का नगरप्रमुख तथा कर्मचारीहरुद्वारा आ(आफ्नो व्यक्तिगत तर्फबाट उपचाररत पत्राकार रविन्द्र मण्डल ज्यु लाई १ लाख नगद सहयोग । रौतहटको माधवनारायण नगरपालिका नगरप्रमुख बैजु प्रसाद यादव तथा उक्त नगरपालिकाका कर्मचारीहरुले आ( आफ्नो व्यक्तिगत तर्फबाट नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव रविन्द्र मण्डल ज्यू लाई प्रादेशिक अस्पताल गौरमा पुगी उपचारका लागि नगद १ लाख सहयोग गरेका छन । नगरप्रमुख बैजु प्रसाद यादव काम विशेषले काठमाडौ गएका हुनाले उहाँको प्रत्यक्ष उपस्थिति नरहे पनि कर्मचारीहरुले नगरप्रमुखको निर्देशन अनुसार नगर रु। १,००,०००र( ९एक लाख० सहयोग गरेका छन । साथै नगरसभाको निर्णय अनुसार खाता संचालन भएपछि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । बिगतका दिनमा पनि उपचाररत पत्रकार रविन्द्र मण्डल ज्युलाई नगरपालिकाले उहाँको उपचार देखि छोरीको विहेमा पनि आर्थिक सहयोग गरेको नगरपालिकाका एक कर्मचारी कृष्णन्न्दन प्रसाद यादव प्चष्कजलब ल्बलमबल थ्बमबख ले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here