रौतहट, १३ जेठ । रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा आयोजित कार्यक्रमा आज नगरपालिकाका मेयर प्रेमलाल साह कानुले निर्वाचित उपमेयर परनिया देवी पटेल देखि ९औं वार्ड सम्म का वार्ड अध्यक्ष र वार्ड सदस्यहरु ले देशमा प्रचलित कानुनको अधिनमा रहि पद तथा गोपनियताको शपथ ग्रण गराउनु भएको हो । कार्यक्रममा सुरक्षा कर्मी मिडीयाकर्मी तथा सवसाधारण को उपस्थिती थियो ।








