१७ बैशाख रौतहट । रौतहटको राजदेवी नगरपालिका वार्ड नं ३ चण्डिहा मा आगलागी भएको छ।रामधार पासवानको घरमा विद्युत शर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ।
आगलागी बाट घर मा रहेका लत्ताकपडा अन्न हरु लगएत अन्य समानहरू जलेर नस्ट भएका छन् । आगलागी लगभग १५०,००० लाख मूल्य बराबरको समान जलेर नस्ट भएको पीडित परिवारले जनाएको छ।








