०१ बैशाख । झमक घिमिरेको जिवनमा आधारित जीवन कडा कि फूल चलचित्रमा गीत गएर जुनु गौतमले नेपाली सिनेमा जगतमा आफ्नो राम्रो परिचय बनाउन सफल भएकी छिन ।
गायिका जुनु गौतमले धेरै एल्बम र चलचित्रहरुमा पनि स्वर डि सकेको छ। त्यस्तै धेरै अवार्ड र सम्मानहरु पनि पाइसकेको छ ।झमक घिमिरेको जिवनमा आधारित जीवन कडा कि फूल नेपालि चलचित्र बाट नै जुनु गौतमले सिनेमा जगतमा आफ्नो सफलताको सुरुवात गरेकी छिन ।
जुनु गौतमले धेरै अवार्ड प्राप्त गरेकी छिन जस्तै नेपाली गौरव अवार्ड ,इंडिया इनर्जी ट्यालेन्ट अवार्ड अन्तराष्ट्रिय ह्युमन राईत एन्टी क्राइम अर्गनाइजेसन अवार्ड ,परि प्रोडक्सन हाउस देखि तेश्रो नर्थ बङ्गाल अवार्ड र सम्मान हाम्रो स्वाभिमान ट्रस्ट गोर्खाली महिला हरितालिका तीज उत्सव सम्मान ,सहयोगी महिला समुदाय सम्मान ,गोर्खा मदर्स सोसाईटी बाट नि सम्मान धेरै अरु सम्मान को साथ् चम्पसरी युवा नाट्य मंच सिलिगुरी देखि समान पत्र र एभरेस्ट वोर्ल्ड रेकोर्ड नि जुनु गौतमले हासिल गरेकी हासिल गरेको छ।
सानै उमेर देखि नेपालि चलचित्र प्रति रुचि राखेको जुनु गौतम अहिले एउटा ठूलो गायिकाको रुपमा नेपालमा चिनिन थालेकी छिन ।नेपालि सिनेमा जगतमा झमक घिमिरेले संघर्स गर्दै राम्रो पहिचान बनाउन सफल भएकी छिन भने सजिलै बुझ्न सकिन्छ ।








