काठमाण्डौं ।
पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले भोली ( मंगलबार) का लागि सर्वदलिय बैठक बोलाएकी छिन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै राजनितिक दलका प्रमुख, सरकारका मन्त्री तथा पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्। राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।








