रौतहट ८ फागुण ।
रौतहटको कटहरियामा नेपाली काँग्रेस पार्टीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कटहरीया नगरपालिका वडा नम्बर ५ कटहरीयामा नेपाली काङ्ग्रेसका यूवा नेता संविधान सभा सदस्य सुनिल कुमार यादव जितेन्द्र को उपस्थिति मा वुद्विजिवी तथा अगुवा कार्यकर्ताहरुसँग विभिन्न समसमायिक विषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न काँग्रेस नेता राजाबाबु साहले जानकारी गराउनु भएको हो ।








