ग्वार्को फ्लाईओभरको संक्षिप्त विवरण/प्रगति

(२०८२/०३/०५)

  • ठेक्का सम्बन्धि विवरण:
  • ठेक्का शुरु मिति: २०७८/११/१२
  • ठेक्का रकम: रु १७,०६,८८,८८८.०१ (मु.अ.कर पि.एस समेत)
  • नि. व्यवसायीको नाम: श्री आशिष-समानान्तर-रेलिगेर जे.भी, काठमान्डौ
  • ठेक्काको प्रकार: EPC (Engineering Procurement Construction)
  • शुरु ठेक्का सम्झौता बमोजिम सम्पन्न गर्नु पर्ने मिति: २०८०/११/११ (५ वर्ष DLP, १० बर्ष Latent DLP)
  • म्याद थप : पहिलो म्याद थप बमोजिम सम्पन्न गर्नु पर्ने मिति: २०८१/०९/०८
  • ठेक्का सम्झौता अनुरुप सम्पादन हुनु पर्ने मुख्य काम:
  • ३५ मिटर स्पानको ४ लेन Precast Girder पुल निर्माण
  • Mechanically Stabilized Earth Wall (MSE wall) भएको ५०० मिटर अप्रोच सडक
  • कालोपत्रे ( 12cm Asphalt, 15cm DBM, 30cm Base, 30cm Subbase)
  • ट्राफिक लाइट जडान
  • प्रगति:
  • वित्तीय प्रगति:  ४५.५४% (रु ७,७७,३३,५१५.५९ भुक्तानी)
  • भौतिक प्रगति: करिब १००% भारित प्रगति
    1. पुल निर्माण: १००% कार्य सम्पन्न
    2. MSE Wall भएको अप्रोच सडक निर्माण: (५००/५०० मिटर =१००%)
  • कोटेश्वरतर्फ: ३२० मी मध्ये ३२० मी जडान सम्पन्न (१००%)
  • सातदोबाटो तर्फ: १८० मी मध्ये १८० मी जडान सम्पन्न (१००%)
    1. कालोपत्रे :
  • कोटेश्वरतर्फ:
    • सबबेस, बेस :३२० मी मध्ये ३२० मी बेस सम्पन्न  (१००%)
    • DBM : २ Layer (2 x 75mm =150mm ) (१००%)
    • Asphalt: २ Layer (2 x 60mm =120mm ) (१००%)
  • सातदोबाटो तर्फ:
    • सबबेस :१८० मी मध्ये १८० मी सम्पन्न  (१००%)
    • DBM : २ Layer (2 x 75mm =150mm ) (१००%)
    • Asphalt: २ Layer (2 x 60mm =120mm ) (१००%)
  1. ट्राफिक लाइट जडान: सम्पन्न (१००%)

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here