साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
शुक्रबार जस्तै सुन आज प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here