Home घटना क्रम सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध | सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध | रेड खवर संवाददाता - September 1, 2024 137 Share FacebookTwitterEmailPrint काठमाडौं । सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सिन्धुली हलेसी सडक अवरुद्ध भएको छ । आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो । थप समाचारहरुलेखकका अन्य समाचारहरु चैत २७ मा उपसभामुखको निर्वाचन भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना || कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी || LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ भरखरै प्राप्त चैत २७ मा उपसभामुखको निर्वाचन रेड खवर संवाददाता भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना || रेड खवर संवाददाता कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी || रेड खवर संवाददाता रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु || रेड खवर संवाददाता इरान युद्धमा अमेरिकाले दैनिक कति खर्च गरिरहेको छ ? रेड खवर संवाददाता धेरैले पढेको केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ... आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी किराँत समुदायले आज उभौली पर्व मनाइँदै नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप दोस्रो साता काठमाडौंमा हुने ।