काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार २ सय कायम भएको हो ।

सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।  यस्तै आज चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ ।

सोमबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८ सय २० रूपैयाँमा कारोवार भैइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here