पर्यटकीय गाउँ रामकोट दमौली (तनहुँ), १३ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रहेको पर्यटकीय रामकोट गाउँ । यहॉ घरबास सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिरः कृष्ण न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here