रौतहट ,१८, साउन (रासस) |

रौतहटको राजदेवी नगरपालिकामा १५ सयौंको अस्पताल आज शिलान्यास भएको छ । वडा न ५ मा १५ सयौं बेडको अस्पताल राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी राय यादव ज्युले शिलान्यास गरेको छ । सो कार्यक्रममा उप प्रमुख राजकुमारी देवी,प्र.प्र अधिक्रीत प्रलव कार्यस्त ,वडा अध्यक्ष सुरेश पन्डित,इ सन्जय पाण्डे युवा नेता पवन साह,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र , नेपाल प्रहरीको एस्पी बीरबहादुर बरामगर गायतका सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here