२०७९ मंसिर २० गते । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले आज १९ अौँ अन्तर्राष्ट्रिय महिला सामुदायिक स्वयंसेवीका दिवस एक कार्यक्रम बिच मनाइएको छ ।
बृन्दावन नपा वडा नं ६ स्थित रहेको श्री बतहु माध्यमिक विधालयको प्राङ्गणमा स्वास्थ्य शाखाको आयोजनामा महिला
स्वयंसेवीहरूको मनोबल उच्च पार्ने मुख्य उदेश्यले सम्मान कार्यक्रममा प्रमुख अतिथि मेयर बिनोद प्रसाद कुर्मीको आतिथ्यमा सम्पन्न भएको छ ।
स्वयंसेविकाको उच्च कार्यको कदर गर्दै उहाँहरूलाई दोसाला, गम्छा र न्यायको कपडा सहित प्रत्येक महिनामा १०००र हजारको दरले वृद्धि गरिएको छ।








